बुद्ध जन्मस्थलबाट शान्ति र राष्ट्रिय एकताका पक्षमा सन्देश

बुटवल । नेकपा(एमाले)ले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २९ र ३० गते लुम्बिनी अञ्चलका तराईका तीन जिल्लामा सभा हुने भएको छ । आइतबार ५ नं प्रदेश अन्तर्गतको नवलपरासीको बर्दघाटबाट -यालीसहित भुमही र रुपन्देहीको भैरहवा तथा सोमबार कपिलवस्तुका चार नं जितपुर र चन्द्रौटामा होलीसहित सभा हुने एमाले केन्द्रीय सदस्य तथा सांसद वैजनाथ चौधरीले आज … Continue reading बुद्ध जन्मस्थलबाट शान्ति र राष्ट्रिय एकताका पक्षमा सन्देश